Sajilo Nibedan
HomeTemplatesAboutContact

जग्गा भाडामा लिने दिने सम्बन्धि करारनामा

Tip: Type Nepali directly in the editor using Google Input Tools. Install the Chrome extension or download the Windows Installer.

Edit Document

How to use formatting:

Use Ctrl+B for bold, Ctrl+I for italic, Ctrl+U for underline. Click the toolbar buttons or use keyboard shortcuts. Formatting will be preserved in your PDF download.

Use placeholders like {{name}} for fields. When you move cursor there, they auto-select for easy replacement.

Quick Placeholders:

Live Preview

लिखितम् जग्गा वहालमा दिने लिने सम्बन्धि करारनामाको कागज लेखि दिने लिनेका नाम {{partyOneProvince}} प्रदेश {{partyOneDistrict}} जिल्ला {{partyOneMunicipality}} वडा नं {{partyOneWardNo}} बस्ने {{partyOneParentName}} को छोरा/छोरी/श्रीमती वर्ष {{partyOneAge}} को {{partyOneName}} (ना.प्र.नं {{partyOneCitizenshipNo}} जिल्ला प्रशासन कार्यालय {{partyOneCitizenshipDistrict}}) ...१, (यस पछि प्रथम पक्ष भनिएको) र कम्पनि रजिष्ट्रारको कार्यालय {{partyTwoRegOffice}} मा दर्ता नं {{partyTwoRegNo}} भएको {{partyTwoName}}... १ (यस पछि दोश्रो पक्ष भनिएको) का तर्फबाट अख्तियार प्राप्त {{partyTwoRepDesignation}} श्री {{partyTwoRepName}}-१, (दोश्रो पक्ष) का विचमा प्रथम पक्षको जग्गा दोश्रो पक्षले दोश्रो पक्षको ब्यवसाय संचालनमा {{purpose}} प्रयोजनको लागी वहालमा लिने दिने सम्बन्धमा देहायका शर्तहरु पालना गर्ने गरी मुलुकी देवानी सहिंता ऐन २०७४ को भाग ५ को परिच्छेद १२ को वहाल करार सम्बन्धि व्यवस्थाको अधिनमा रहि तपसिलका शर्त बन्देज समेतका आधारमा यो करारनामा गरेका छौँ । करारको शर्तहरु १) वहालमा लिने जग्गाको विवरणः प्रथम पक्षको {{landOwnerRelation}} {{landOwnerName}} का नाउँमा जग्गाधनि दर्ता प्रमाण पूर्जा भएको {{landDistrict}} जिल्ला {{landMunicipality}} वडा नं. {{landWardNo}} कि.नं. {{landPlotNo}} भित्र पर्ने {{landBoundaryDescription}} को जम्मा क्षे. फ. {{landArea}} को जग्गा वहालमा लिनु दिनु गरिएको छ । २) वहालमा लिने प्रयोजनः {{leasePurposeDescription}} यस करारको मुख्य उदेश्य र प्रयोजन रहेको छ । ३) वहाल शुरु र सम्पन्न हुने मितिः मिति {{startDate}} देखि प्रस्तुत करार सुरु भै मिति {{endDate}} अर्थात वहाल सुरु भएको मितिले {{durationYears}} ({{durationYearsInWords}}) वर्ष सम्म करार कायम रहनेछ । सो पश्चात पनि दुवै पक्षको सहमतिमा वहाल अवधि थप गर्न सकिनेछ । ४) वहाल रकम, वृद्धि हुने अवस्था र धरौटी रकम सम्बन्धमाः दोश्रो पक्षले जग्गा वहालमा लिए वापतमा हरेक महिनामा प्रथम पक्षलाई मासिक रु. {{monthlyRentAmount}}- (अक्षरुपी {{monthlyRentInWords}}) बुझाउन मन्जुर गर्दछ । हरेक {{rentIncreaseIntervalYears}} वर्षमा अन्तिम पटक तिरिएको भाडा रकममा {{rentIncreasePercent}} ({{rentIncreasePercentInWords}}) प्रतिशतका दरले भाडा रकम वृद्धि हुनेछ । {{rentPaymentAndDepositClause}} धरौटी बापत सुरक्षण रु {{depositAmount}} (अक्षरुपि {{depositInWords}}) कायम रहने छ । ५) वहाल बुझाउनुपर्ने समय र प्रकृयाः दोश्रो पक्षले हरेक महिनाको बहाल रकम {{paymentDueDate}} गते भित्र अग्रिम रुपमा {{paymentProcessDescription}} प्रथम पक्षलाई सो को भरपाई दिनु पर्नेछ । ६) जग्गाको राजस्व कर भुक्तानी गर्ने कुराः वार्षिक रुपमा नेपाल सरकार तथा स्थानिय तहमा बुझाउनु पर्ने वहाल कर तथा तिरो प्रथम पक्षलेनै बुझाउनुपर्नेछ । बहाल रकममा बहाल कर कट्टि गरि सो को प्रमाण प्रथम पक्षलाई दोश्रो पक्षले उपलब्ध गराउने छ । ७) छाड्ने तथा हटाउने सम्बन्धि कुराः {{leaseTerminationClause}} {{noticePeriodMonths}} महिनाको अग्रीम सुचना दिई {{leaseTerminationContinuation}} । ८) दोश्रो पक्षले उक्त जग्गा {{usageLimitation}} को लागी मात्र प्रयोग गर्ने छ र पुन वहालमा लगाउन पाउने छैन । {{subletAndConstructionClause}} थप कुनै निर्माण कार्य गर्नु पर्ने भएमा प्रथम पक्ष सगँ सहमति लिएर मात्रै उक्त कार्य गर्न दोश्रो पक्ष मञ्जुर गर्दछ । ९) दोश्रो पक्षले उक्त जग्गामा कानुनले वर्जित गरेको कुनै पनि कार्य गर्ने छैन। {{prohibitedActsClause}} सम्झौता तुरुन्त रद्द भएको मानिने छ । १०) क्षतिपुर्ति तथा करारको परिपालना सम्बन्धि व्यवस्था {{compensationAndComplianceClause}} क्षतिपुर्ति भराई लिन सक्नेछ । ११) हेरफेर हुन सक्ने उल्लेखित शर्तहरु {{amendmentClause}} फेरबदल गर्न सकिने छ ।
दोश्रो पक्ष
निजः {{partyTwoName}} को
तर्फबाट {{partyTwoRepDesignation}} श्री {{partyTwoRepName}}....... १
पहिलो पक्ष

निजः {{partyOneName}}....१


साक्षीहरु
{{witnessOneName}}
{{witnessOneAddress}}

{{witnessTwoName}}
{{witnessTwoAddress}}


साक्षीहरु
{{witnessThreeName}}
{{witnessThreeAddress}}

मसौदाकारः {{draftsmanName}} प्र.प.नं. {{draftsmanLicenseNo}}
इति सम्वत {{agreementDate}} साल {{agreementMonth}} महिना {{agreementDay}} गते रोज {{agreementDayOfWeek}} शुभम्

Placeholders (highlighted in yellow) will appear in your PDF. Replace them before downloading.

About This Template

This template is for a land lease agreement in Nepal, outlining the terms and conditions between the first party (landlord) and the second party (tenant), including details of the property, rent amount, duration, and other legal clauses.

Template Type

Official Form

A formal land lease agreement (kararnama) between a landlord and a tenant.

When to Use
  • •Create professional documents instantly
  • •Customize templates with your information
  • •Download and use for official purposes
Fields to Fill
partyOneProvincepartyOneDistrictpartyOneMunicipalitypartyOneWardNopartyOneParentNamepartyOneAgepartyOneNamepartyOneCitizenshipNo+50 more

How to Use (कसरी प्रयोग गर्ने)

  1. Fill and edit the content in the editor.
  2. Click "PDF" to download or use "DOC" to download as Word.
  3. Print the document and sign where required.
  4. Attach any required documents and submit to the relevant office.
Sajilo Nibedan

© 2025 Sajilo Nibedan

This is a free tool. We do not save your data. Please review the generated document for accuracy. About

We do not provide legal advice. Templates may require professional verification.