Sajilo Nibedan
HomeTemplatesAboutContact

House/Room Rent Agreement - घर/कोठा बहाल सम्झौता

Tip: Type Nepali directly in the editor using Google Input Tools. Install the Chrome extension or download the Windows Installer.

Edit Document

How to use formatting:

Use Ctrl+B for bold, Ctrl+I for italic, Ctrl+U for underline. Click the toolbar buttons or use keyboard shortcuts. Formatting will be preserved in your PDF download.

Use placeholders like {{name}} for fields. When you move cursor there, they auto-select for easy replacement.

Quick Placeholders:

Live Preview

घर/कोठा बहाल सम्झौता (करारनामा)
यो करारनामा देहायका पक्षहरु बीच आज मिति {{agreementDate}} मा सम्पन्न गरियो। प्रथम पक्ष (घरधनी): नाम: श्री/श्रीमती {{landlordName}} ना.प्र.नं.: {{landlordCitizenshipNo}} स्थायी ठेगाना: {{landlordAddress}} (यसपछि "घरधनी" भनिने) दोस्रो पक्ष (बहालमा बस्ने): नाम: श्री/श्रीमती {{tenantName}} ना.प्र.नं.: {{tenantCitizenshipNo}} स्थायी ठेगाना: {{tenantAddress}} (यसपछि "बहालमा बस्ने" भनिने) घरधनी {{landlordName}} ले आफ्नो नाममा रहेको {{propertyDistrict}} जिल्ला, {{propertyMunicipality}} वडा नं. {{propertyWardNo}} स्थित घरको {{propertyDetails}} (जस्तै: १ कोठा / १ फ्ल्याट) दोस्रो पक्ष {{tenantName}} लाई मासिक रु. {{rentAmount}} (अक्षरेपी {{rentAmountInWords}}) मा {{purpose}} प्रयोजनको लागि बहालमा दिन र दोस्रो पक्षले लिन मन्जुर भई देहायका शर्तहरुको पालना गर्ने गरी यो सम्झौता गरिएको छ। शर्तहरु: १. यो सम्झौता {{agreementDurationYears}} वर्षको लागि (मिति {{startDate}} देखि {{endDate}} सम्म) मान्य हुनेछ। २. बहालमा बस्नेले घरधनीलाई हरेक महिनाको {{paymentDueDate}} गते भित्र मासिक बहाल रकम बुझाउनु पर्नेछ। ३. बहालमा बस्नेले घर बहाल बापतको रकममा लाग्ने बहाल कर प्रचलित कानुन बमोजिम तिर्नु पर्नेछ। ४. बहालमा बस्नेले घरधनीलाई रु. {{depositAmount}} (अक्षरेपी {{depositInWords}}) धरौटी (Deposit) बापत बुझाएको छ। यो रकम सम्झौता रद्ध हुँदा घरधनीले फिर्ता गर्नु पर्नेछ। ५. बिजुली, पानी, इन्टरनेट आदिको महशुल बहालमा बस्ने आफैले तिर्नु पर्नेछ। ६. घरधनी र बहालमा बस्ने दुवैले सम्झौता तोड्नु परेमा {{noticePeriodMonths}} महिना अगावै एक अर्कालाई लिखित जानकारी दिनु पर्नेछ। ७. बहालमा बस्नेले घरधनीको सहमति बिना घरको संरचना भत्काउन, थप निर्माण गर्न वा अरुलाई पुन: बहालमा (Sublet) दिन पाइने छैन। ८. बहालमा बस्नेले घरमा कुनै गैर-कानुनी वा सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न पाइने छैन। ९. माथि उल्लेखित शर्तहरु दुवै पक्षले पालना गर्नु पर्नेछ। यो करारनामाको २ (दुई) प्रति तयार पारी, दुवै पक्षले राम्ररी पढी, बुझी सहीछाप गरी १/१ प्रति राखेका छौं।
प्रथम पक्ष (घरधनी): दस्तखत: __________________ नाम: {{landlordName}} मिति: {{signingDate}} दोस्रो पक्ष (बहालमा बस्ने): दस्तखत: __________________ नाम: {{tenantName}} मिति: {{signingDate}}
साक्षी १: दस्तखत: __________________ नाम: {{witness1Name}} ठेगाना: {{witness1Address}} साक्षी २: दस्तखत: __________________ नाम: {{witness2Name}} ठेगाना: {{witness2Address}}

Placeholders (highlighted in yellow) will appear in your PDF. Replace them before downloading.

About This Template

This is a formal "House/Room Rent Agreement" (घर/कोठा बहाल सम्झौता) or "Kararnama" (करारनामा) for use in Nepal. It outlines the terms and conditions between the landlord (घरधनी) and the tenant (बहालमा बस्ने व्यक्ति). It includes details about the rented property, rent amount, payment terms, deposit (धरौटी), and rules to be followed by both parties.

Template Type

Legal & Financial

घर/कोठा बहाल (Rent Agreement) सम्झौताको ढाँचा। A standard rent agreement template (ghar bahal samjhauta) for landlords and tenants in Nepal.

When to Use
  • •Create professional documents instantly
  • •Customize templates with your information
  • •Download and use for official purposes
Fields to Fill
agreementDatelandlordNamelandlordCitizenshipNolandlordAddresstenantNametenantCitizenshipNotenantAddresspropertyDistrict+18 more

How to Use (कसरी प्रयोग गर्ने)

  1. Fill and edit the content in the editor.
  2. Click "PDF" to download or use "DOC" to download as Word.
  3. Print the document and sign where required.
  4. Attach any required documents and submit to the relevant office.
Sajilo Nibedan

© 2025 Sajilo Nibedan

This is a free tool. We do not save your data. Please review the generated document for accuracy. About

We do not provide legal advice. Templates may require professional verification.